अष्ट्रेलियामा रहेका नेपाली कन्सल्टेन्सीहरुको संस्था एकाको अध्यक्ष बने रामचन्द्र पौडेल

मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स एलायन्स एकाको अध्यक्षमा रामचन्द्र पौडेललाई चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा कोमल पाठक, योगेन्द्र पौडेल, सूर्यभक्त खनाल चयन भएका छन् । यस्तै सचिवमा दिनेश खनाल, सहसचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा सत्यप्रकाश कँडेल छानिएका छन् भने कार्यसमिति सदस्यहरुमा सुमन अधिकारी, राम चालिसे, दिपक केसी, भूमेश्वर…