पल शाह प्रकरणः नाबालिकाका बाबुले पनि फेरे बयान ! भने के ?

काठमाडौं, ६ वैशाख । अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ’छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्दै बयान फेरेको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरले बताए । ‘उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्’,…