नेपाली क्रिकेट कप्तान पूजा महतो आईसीसी टिम अफ द टुर्नामेन्टमा पर्न सफल

काठमाडौँ । नेपालकी कप्तान पूजा महतो आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेकी छिन् ।आइसिसीले सोमबार घोषणा गरेको १२ खेलाडीको सुचीमा पूजा अटाएकी हुन् । मलेसियामा आइतबार सम्पन्न आइसिसी यु–१९ महिला टी–२०विश्वकपको उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो । पूजा आइसिसीको…