तास्मानियामा फेब्रुअरी १५ तारिख नेपाली विद्यार्थीहरूका लागि वनभोज कार्यक्रम

तास्मानिया, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ तास्मानियाले आगामी फेब्रुअरी १५ तारिख नेपाली विद्यार्थीहरूका लागि वनभोज कार्यक्रम गर्ने भएको छ । नयाँ आएका र पहिल्यैदेखि तास्मानियामा पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । आपसी चिनजान, अनुभव आदानप्रदान, नेटवर्किङ तथा मानसिक स्वास्थ्यका विषयमा परामर्श प्रबद्र्धनका लागि यस्ता भेटघाट महत्वपूर्ण हुनेछ । एनआरएनए युवा मञ्चका…