तास्मानियाबाट उडेको एक यात्रुसहितको विमान हराएपछि खोजी जारी

तास्मानिया, अष्ट्रेलिया । शनिबार हराएको एउटा सानो विमानको खोजीका लागि थल र जल दुबै माध्यमबाट प्रयास जारी छ । विमानमा एक पाइलट र एक यात्रु सवार थिए । उनीहरुले दिउँसो १२:४५ बजे तास्मानियाको जर्ज टाउन विमानस्थलबाट मध्य९पश्चिमी न्यु साउथ वेल्सतर्फको यात्रा सुरु गरेका थिए । यात्राको क्रममा भिक्टोरियाको क्षेत्रीय सहर लिओङगाथामा विश्रामको योजना थियो। "विमानमा…