काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका छन् । महानगरको मेयरका रुपमा राजीनामा दिएर उनी रास्वपा प्रवेश गरेका हुन् । यसअघि नै उनलाई वरिष्ठ नेता बनाउने र आगामी प्रधानमन्त्रीको उम्मेद्वाको रुपमा आम सर्वसाधारणमाझ लैजाने रास्वपाले घोषणागरिसकेको छ । आज दिउँसो जनकपुर जानुअघि उनी १० मिनेटका लागि घन्टीघरमा आइपुगे । सुदन गुरुङसँग…