काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) १९ वर्षमुनिको महिला क्रिटेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ। सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको क्यानले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ। त्यो प्रतियोगितलाई…