मेलबर्न, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) एनएसडब्लु राज्य समितिको तेस्रो अधिवेशन आगामी मार्च २ मा सिड्नीमा हुने भएको छ। सम्मेलन स्थानीय सफायर फङ्सन सेन्टर, अबन, सिड्नीमा मञ्चका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए आईसिसिका सल्लाहकार रमेश पाण्डेको प्रमुख आतिथ्यमा हुने भएको छ। मञ्चका एनएसडब्लु अध्यक्ष कृष्ण सापकोटाले अधिवेशनले विगतको कामको समीक्षा र केही भावी योजना…