नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, ४ ओभरमा तीन विकेट पतन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले १३ रनमा तीन विकेट गुमाइसकेको छ। खेलमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई नामिबियाका रुबेन ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच आउट भए। कुशल इनिङकै पहिलो बलमा आउट हुँदा रोयल डक हुँदा ब्याटिङमा आएका…