ताइवान भूकम्प अपडेटः ९ को मृत्यु, ८ सय घाइते

काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ। भूकम्पमा परेर अन्य आठ सय भन्दा बढी मानिस घाइते भएका छन्। ताइवानमा आज २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ। आज बिहान ७ः५८ मा गएको…