तास्मानियामा लाग्दै ‘बोक्सीको घर’

तास्मानिया अष्ट्रेलिया । चलचित्र ‘बोक्सीको घर’ तास्मानियामा प्रदर्शन हुने भएको छ। मे १२ तारिख भिलेज सिनेमा ग्लोनर्की होबार्टमा सुपरहिट फिल्म  ‘बोक्सीको घर’ को प्रर्दशन हुन लागेको हो। फिल्म ‘बोक्सीको घर’ को अष्ट्रेलियामा वितरण तथा प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ।  आइतबार साँझ ६ः३० मा सुरु हुने फिल्म ‘बोक्सीको घर’ को टिकट अनलाइनबाट खरिद गर्न सकिने छ।…