वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एविरुद्ध जितका लागि १७३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजएले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनायो। वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, कप्तान रोस्ट चेसले ३३ रन,…