‘पुजार सार्की’ आगामी जेठ १० गते रिलिज हुने

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को रिलिज मिति घोषणा गरिएको छ। आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन पारेर पुजार सार्की विश्वव्यापी रिलिज हुने भएको छ। चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने बताए। राउतले भने,…