कार्यदलको बैठक निष्कर्षविहीन, सदन सुचारु राख्नेबारे कांग्रेस लचक

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन समिति गठन गर्नका लागि कार्यादेश बनाउनका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको छ। यद्यपी आज (मंगलबार) को बैठकमा संसदको गतिरोध अन्त्य गर्न सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले…