काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले फाइनलमा स्थान पक्का गरेको छ। शीर्ष स्थामा रहँदै मंगलबार राति पहिलो क्वालीफायर खेलेको कोलकाताले समूहचरणको जस्तै शानदाररुपमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको हो। हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। सनराइजर्स हैदरावादले टस जितेर…