सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्याण्डको ‘डक एज फेस्टिवल २०२४’मा

काठमाडौं । पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘देवी’ न्युजिल्याण्डको डकुमेन्ट्री फेस्टिभलमा ‘डक एज फेस्टिवल २०२४’ मा एसिया प्रिमियरका लागि छनोट भएको छ। पत्रकार श्रेष्ठले निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ यही जुन १९ देखि जुलाई १४ सम्म क्राइस्टचर्च, अकल्यान्ड र वेलिङ्टनमा सिनेमाघरहरूमा हुने डक एज फेस्टिभलमा प्रदर्शनका छनोट भएको हो। ८० मिनेटको…