काठमाडौं । (नेकपा) एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएको दाबी गरेका छन्। मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन् । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं । विद्रोह…