अञ्जिला सुब्बाले युरोपियन लिग खेल्ने पक्का

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान गोलकिपर अञ्जिला सुब्बाले युरोपियन लिग खेल्ने पक्का भएको छ । ग्रिस महिला ए लिग क्लबको निस अट्रोमिटौले सन् आगामी सिजनका लागि सम्झौता गरेको छ । यसपछि सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै सुब्बाले युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा अघि बढ्न पाउँदा खुशी लागेको बताइन् । युरोपमा खेल्ने सपना…