सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरू देश र जनताप्रति उत्तरदायी नभएको बताएका छन्। नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन उदघाटन गर्दै उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए । उनले भने, ‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो…