काठमाडौं । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले बयानका क्रममा आफुलाई समेत जीवी राईले झुक्याएको हुनसक्ने बयान दिएका छन् । उनले सहकारीलाई व्याज मार्फतको झुक्तानी दिएको चेक देखेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । बयानका क्रममा उनले ति चेकमा गरिएको हस्ताक्षर आफ्नै भएपनि चेकको नियन्त्रण जीवीसँग हुने गरेको बताएका हुन् ।…