काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बन्दा जनतामा खुशी छाएको र आशा जागेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो। भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो। ‘‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ,…