भव्य बन्यो तमु समाज सिड्नीले आयोजना गरेको ल्होछार, सर्प वर्गलाई स्वागत

- विकास भुसाल सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली समुदायहरुले तमु ल्होछार भव्य रुपमा मनाएका छन् । तमु ल्होछारको अवसरमा जनवरी ४ तारिख माराना अडोटेरियममा तमु समाज सिड्नीको आयोजनामा सो सांस्कृतिक पर्व भव्य रुपमा मनाइएको हो । बेलुकी ५ बजे देखि सुरु भएको कार्यक्रममा धर्मगुरु नागावाङ ग्यात्सो गुरुङबाट मन्त्र वाचन र ग्रह शान्ति पुजा सहित सुरु…