तमु समाज सिड्नीको आयोजनामा आज ल्होछार २०२५ मनाईँदै

बिकाश भुसाल, सिड्नी अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा अवस्थित तमु समाज सिड्नीले आज ४ जनवरी २०२५ शनिबारका दिन ल्होछार २०२५ को आयोजना गर्दैछ । सन् १९९६ मा स्थापना भएको संस्थाले सिड्नीमा विशेषगरी गुरुङ र लामा संस्कृतिलाई कसरी प्रवर्द्धन गर्ने भन्ने कुरामा निरन्तर काम गरिरहेको छ । शनिबारको दिन कार्यक्रम हर्स्टभिलको माराना अडिटोरियममा हुनेछ । साँझ…