गोला प्रक्रियाबाट इजलास गठन गर्न बिहीबार सर्वोच्चको फुलकोर्ट बस्ने

काठमाडौं, ८ मंसिर । सर्वोच्च अदालतका १८ जना न्यायाधीशले गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्न बिहीबार फुलकोर्ट बोलाउने निर्णय गरेका छन् । बुधबार छलफल गरेका उनीहरुले गोला प्रक्रियाद्वारा इजलास गठन गर्नका बिहीबार फूलकोर्ट बोलाउने निर्णय गरेका हुन् । त्यसका लागि प्रशासनिक र प्राविधिक तयारी पूरा भएको बताइएको छ ।मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि…