पुसे झरीले जाडो बढायो, हिउँदे बालीलाई भने फाइदा

काठमाडौं, १४ पुस । देशैभर हिउँदे झरी तथा हिमपात भएको छ । लामो समयदेखि पानी नपर्दा सुक्खा बढिरहेको बेला देशभरि नै झरीका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । अहिले पनि देशभर मौसम बदली भएको छ भने धेरै ठाउँमा वर्षा पनि भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको…