नेपाली कांग्रेसको महाधिवेशनको सम्पूर्ण तयारी पूरा, ४४ सय प्रतिनिधि काठमाडौंमा

काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार महाधिवेशनको उद्घाटन हुने छ । सभापति शेरबहादुर देउवाले शुक्रबार १ बजे महाधिवेशन उद्घाटन गर्नुहुने छ ।महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट करिब ४ हजार ४ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् । ‘देशभरिका करिब ४४ सय…