जोखिम समूहका व्यक्तिलाई भोलिदेखि अतिरिक्त मात्रा खोप

काठमाडौं, १९ पुस । सरकारले नेपालमा कोभिड–१९ विरुद्धको अतिरिक्त मात्रा खोप भोलिदेखि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो ।अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले…