नारायणहिटी रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठनको तयारी

काठमाडौं २२ पुस । बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार छानबिन समिति बनाउने भएको छ ।समितिमा मन्त्रालयकै प्रशासन शाखा प्रमुख टेकनारायण पौडेल, कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा, लेखाका उपसचिव सूर्यमणि गौतमसहित ५ सदस्यीय प्रस्ताव…