काठमाडौं, ९ माघ । कानुनविहरुले संविधानसँग बाझिएका कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन् । गठबन्धनले आज स्थानीय तह निर्वाचनबारे कानुनविद्हरूसँग गरेको छलफलमा उनीहरुले संविधानसँग बाझीएका कानुन संशोधन गर्न सुझाव दिएका हुन् ।छलफलपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनविद्हरूले संविधानसँग बाझिएको कानुन संशोधन गर्न सुझाव दिएको बताए । ‘स्थानीय तह निर्वाचन ऐन, ०७३…