काठमाडौं, १० पुस । क्रिश्चियन धर्मावलम्बीहरुको विशेष दिन हो आज । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन । क्रिश्चियन धर्मावलम्बीहरुले आज क्रिसमस डे धुमधामसँग मनाए । क्रिसमसको अवसरमा राजधानीका विभिनन स्थानमा विभिनन कार्यक्रमहरुको आयोजना गरी अन्य धर्मावलम्बीहरुले पनि क्रिसमस मनाएका छन् ।जावलाखेलस्थित सेन्ट मेरिज विद्यालय परिसरमा हरेक वर्ष क्रिसमस उल्लासमयका साथ मनाउने गरिन्छ ।…