हत्कडी लगाएका रविन्द्र मिश्रलाई हिरासतमा ५ दिन राखेर अनुसन्धान गर्ने म्याद थप

हत्कडी लगाएका रविन्द्र मिश्रलाई हिरासतमा ५ दिन राखेर अनुसन्धान गर्ने म्याद थप


काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलसम्सेर राणालाई ५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौँले मिश्र र राणालाई राज्यविरुद्ध र संगठित अपराधको अभिओयोग लगाउदै म्याद थापका लागि अदालत लागेको थियो ।

त्यस्तै अन्य ३० जनालाई आपराधिक उपद्रोमा अनुसन्धानका लागि म्याद थपिएको छ ।
यसैबीच, राप्रपाले आफ्ना नेता पक्राउको विरोधमा मशाल जुलुस निकालेको छ भने शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।