फाइनलमा चुक्यो बार्सिलोना, स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले उचाल्यो

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। सोमबार विहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो। स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे। रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल…