काठमाडौं । दर्शकमाझ ‘बले’का रुपमा परिचित कलाकार सागर लम्साल यतिबेला फिल्म निर्माणको तयारीमा छन्। सागरले गत असारमा फिल्म निर्माण गर्ने घोषणा गरे पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको स्वीकारे। उनका अनुसार फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको छ। ‘वान लाइन स्टोरीपछि पहिलो ड्राफ्ट तयार भइसकेको छ । हामी चैतसम्ममा सेकेण्ड ड्राफ्ट फाइनल गरिसक्छौं’, उनले भने।…