एशिया कपमा कीर्गिस्तानमाथि थाइल्याण्डको जित

काठमाडौं । एफसी एशिया कप फुटबलमा थाइल्याण्ड विजयी भएको छ। कतारमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा थाइल्याण्डले कीर्गिस्तानमाथि २–० को सहज जित दर्ता गरेको हो। फिफा वरियतामा ११३ औं स्थानमा रहेको थाइल्याण्डले ९८ औं स्थानमा रहेको कीर्गिस्तानविरुद्ध सहज जित निकालेको हो। थाइल्याण्डको जितमा सुपाचाई चाइडेडले दुवै गोल गरेका थिए। २६ औं मिनेट र ४८…