मुम्बई । प्रशान्त बर्मा निर्देशित र तेजा सज्जा स्टारर फिल्म ‘हनुमान’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वव्यापी रुपमा एक सय करोडको आँकडा पार गरिसकेको छ। यो फिल्मका निर्माताले यसको सिक्वेल ‘जय हनुमान’को घोषणा पनि गरिसकेका छन्। फिल्मको सिक्वेलका लागि निर्माताले साउथ सुपरस्टार राम चरणलाई प्रस्ताव गरेका छन्। उनीहरुले राम चरणले श्रीरामको भूमिका निभाउन भन्ने…