फिल्म दर्शकमाझ नआउँदै निर्देशक गुरुङ भन्छन् : डेढ वर्षभित्र ‘दयारानी’को सिक्वेलआउँछ’

काठमाडौं । गुरुङ फिल्मको निर्देशकका रुपमा चिनिएका अभिनेता तथा निर्देशक माओत्से गुरुङ यही माघ २६ गतेबाट दर्शकमाझ फिल्म ‘दयारानी’ लिएर आउँदैछन् । ‘दयारानी’ माओत्सेको निर्देशकीय ‘डेब्यू’ नेपाली फिल्म हो । लाहुरे परम्पराको पारिवारिक विरासतलाई त्यागेर अभिनय कर्ममा पाइला चालेका माओत्से फिल्मलाई लिएर उत्साहित छन् । निसन्तान दम्पतिको कथालाई प्रस्तुत गरिएको फिल्म ‘दयारानी’मा दयाहाङ राई र…