लालिगामा बार्सिलोना र मड्रिड विजयी

काठमाडौं । लालिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एथ्लेटिकोले भालेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो। बार्सिलोना र ओसासुनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६३ औं मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए । ६७ औं मिनेटमा…