म्युजिकल फिल्म ‘चल्ने हावालाई’ प्रदर्शनमा

काठमाडौं । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा निर्मित ‘चल्ने हावालाई’ गीतमाथिको म्युजीकल फिल्मको शनिबार पहिलो प्रदर्शन गरिएको छ। समाजमा महिलाप्रतिको दृष्टिकोण र सशक्तीकरणका विषय समेटिएको म्युजिकल फिल्म शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै रिलिज गरिएको हो। शिव चम्लागाईंको शब्द-संगीत रहेको गीत सरु पराजुलीले गाएकी हुन्। १२ मिनेट अवधिको म्युजिकल फिल्ममा कलाकारहरु संचिता लुइटेल, बेनिशा हमाल,…