प्रधानमन्त्री कप : एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भीड्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत बुधबार नेपाल पुलिस र लुम्बिनी प्रदेश तथा एपीएफ र कर्णाली प्रदेशबीच खेल हुँदैछ। पुलिस र लुम्बिनी बीचको खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित मैदानमा हुनेछ। दुवै खेल विहान सवा ९ बजेबाट हुनेछन्। जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट १० अंकसहित पाँचौँ स्थानमा…