‘गोर्खा वारियर’ देश दौडाहामा

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ यतिबेला प्रमोसनका लागि देश दौडाहामा छ। गत मंगलबार धरानदेखि प्रमोसन यात्रामा निस्किएको फिल्मको टोलीले बुधबार चितवनको नारायणघाटमा प्रमोसनको काम पुरागरी बिहीबार बुटवलमा पत्रकार, नेपाली सेना र स्थानीयबासीसँग अन्तरक्रिया गर्दैछ। फिल्मका निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ गोर्खाली सेनामा आबद्ध रहेका पुर्खाहरुको मौलिक फिल्म भएकाले फिल्ममा…