सोनम भन्छन् : ‘३ इडियट्स’को रेन्चोसँग म कनेक्ट छैन

मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘३ इडियट्स’ आइकोनिक फिल्ममध्ये एकमा पर्दछ। विद्यार्थीको जीवनमा आधारित रहेर निर्माण गरिएको यो फिल्म भारतमा मात्र नभई विश्वभरका दर्शकले मन पराएका थिए। खास गरी चीन र दक्षिण कोरियामा आमिरको यो फिल्मलाई धेरै मनपराइएको थियो। फिल्ममा आमिरको प्रमुख भूमिका ‘रेन्चो’ आज पनि दर्शकको प्रिय छ। यो भूमिका वास्तविक जीवनका…