मुम्बई । बलिउड अभिनेता शाहरुख खानको कार्यालयले भारतीय नेवीका आठ पूर्व कर्मचारीलाई कतारबाट गरिएको रिहाइमा उनको भूमिका रहेको समाचारको खण्डन गरेका छन्। कतारमा भारतीय नागरिकलाई अज्ञात मामलामा मृत्युदण्डको सजाय सुनाइएको थियो । गत सोमबार ती आठ भारतीयलाई कतारका अमीर शेख तमीम बिन हमाद अल–थानीको आदेशमा रिहा गरिएको थियो। भारतीय नौ सेनाका ती पूर्व कर्मचारी भारत…