काठमाडौं । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो। कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए। तर, १७ औं मिनेटमा कतारले बराबरी गर्न…