कैदीको पत्रबाट दंग कुनाल र सलिना

काठमाडौँ । शुक्रबारबाट रिलिज फिल्म ‘कैदीको पत्र’ले शुक्रबार बिहान काठमाडौँमा विशेष शो गरेको छ। फिल्म हेरेपछि दर्शक तथा फिल्मकर्मीले फिल्म मनपराएको बताएका छन्। नयाँ कलाकारको काम, नेपाली फिल्ममा विदेशी कलाकार साथै स्कटल्याण्डका मनोरम दृश्यहरुसँगै फिल्मको कथा र प्रस्तुतीलाई दर्शकले रुचाएका छन्। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो फिल्मलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । निर्देशक बैरागले…