गायिका उर्मिला लाम्गादेको ’मेरो बुवाको घर’ फिमेल भर्सन बजारमा ( भिडियोसहित )

काठमाडाैँ । गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिष मय भजन गीत 'मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ। दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्। भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन्। अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार…