बार्सिलोना रायो भालेकानोसँग ४–१ गोलले पराजित, ला लिगामा तेस्रो हार

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ । म्याड्रिडमा बुधवार राती भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो । भालेकानो २–१ ले बिजयी हुदाँ शिर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ । बुधबार राति भएको खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो…