काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका हुन् । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन् । शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र…