‘जय हो’ को ट्रेलर अष्ट्रेलियामा सार्वजनिक

काठमाडौँ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’ को ट्रेलर अष्ट्रेलियामा सार्वजनिक गरिएको छ। अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर…