विश्व बिजेता बनेपछि जब कार्मोनालाई सुनाइयो बुवा बितेको खबर

काठमाडौँ । स्पेनलाई विश्व बिजेता बनाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाले फाइनल खेलपछि मात्र बुवा वितेको खबर थाहा पाएकी छन्। अस्ट्रेलियामा आइतबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जित्दा कप्तान कार्मोनाको एक मात्र गोल निर्णायक बनेको थियो। अन्तराष्ट्रिय संचारमाध्याम रोयटर्सका अनुसार कार्मोनाका बुवा लामो समयदेखि बिरामी थिए र उनको…