एडिलेड अष्ट्रेलिया । एडिलेडमा हिन्दु महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा 'तीज धमका–५' हुने भएको छ। ग्रिस इभेन्ट एण्ड इन्टरटनमेन्टको आयोजनामा सेप्टेम्बर १६ शनिबार वुड एवेन्यू, ब्रॉम्पटन एडिलेडमा तिज धमाका–५ हुन लागेको हो। ग्रेस इटरनेशनल एजुकेशन एण्ड माइग्रेशन एडिलेड, फ्रेश चुलो रेष्टुरेन्ट र कालीकोटे ज्वेलरी एडिलेड टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार…